२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ

अ+ अ-

 डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रवार एक जनाको ज्यान गएको घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर शुक्रवार ज्यान गएको थियो उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुक सहित गए राती प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरि कोइरालाले जानकारी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धानको खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए । पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ डाडाँगाउँ बस्ने वर्ष ३३ को राम बहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ को दिल्ली साउद रहेका छन् ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार राम बहादुर साउँदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको बाकी विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस