२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच कार्यगत एकता

अ+ अ-

काठमाडौँ । राजसंस्था र २०४७ सालको संविधान पुनः स्थापनासहितका साझा एजेण्डा राखेर नेपाली काँग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच कार्यगत एकता भएको छ ।

२०४७ को संविधान र संवैधानिक राजसंस्था पुनः स्थापना, भ्रष्टाचार र कुशासन अन्त्यलगायत एजेण्डासहित संसद् बाहिर रहेका दुई राजनीतिक दल काँग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच बिहीबार कार्यगत एकता सम्झौतामा हस्ताक्षर भएको हो ।

बीपी काँग्रेसका सभापति सुशीलमान शेरचन र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशवबहादुर विष्टले कार्यगत एकता सम्झौतामा हस्ताक्षर गरेका छन्। शेरचन काँग्रेसबाट २०५१ को प्रतिनिधि सभा चुनावमा मुस्ताङबाट निर्वाचित भएका थिए । शेरचन पूर्व पर्यटन सहायकमन्त्री पनि हुन् ।

विष्ट पञ्चायत र बहुदलकालमा पटक-पटक मन्त्री भएका थिए । २०४६ पछि काँग्रेस, स्वतन्त्र, राप्रपा हुँदै विष्ट आफैँ दल गठन गरेर २०४७ को संविधान पुनस् स्थापना गर्ने अभियानमा लागेका थिए। वीपी काँग्रेसका सभापति शेरचनले आफ्ना माग जनस्तरसम्म पुर्‍याउन कार्यगत एकतासँगै दसैं, तिहार, छठ, नेपाल सम्वतलगायत प्रमुख चाडपर्वलगत्तैबाट १ महिना लामो आन्दोलन गरिने बताए ।

कार्यगत एकता घोषणा कार्यक्रममा पूर्वमन्त्री विष्टले समान विचार भएका दुई दलबीच सहकार्य गरेर आन्दोलनमा जान लागिएको बताए । अहिलेको व्यवस्थाले देश अघि बढ्न नसक्ने उनले बताए ।

वीपी काँग्रेसका सभापति शेरचनले काँग्रेस संस्थापक नेता वीपी कोइरालाको असली अनुयायी आफूहरू रहेको भन्दै बिपीको समाजवादी बाटो र राजासहितको प्रजातन्त्रको लाइन नै देशका लागि अपरिहार्य रहेको बताए ।