२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत : घनश्याम भुसाल

अ+ अ-

 काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिनका लागि  आयोजित पत्रकार सम्मेलनमा उनले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना निम्त्याउनका साथै मुलुक नै अस्तव्यस्त भएको बताए । 

उनले भने,‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो । नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो । यस्तो अंसगतीका कारणले गर्दा जे भइरहेको छ यसले कम्युनिष्ट आन्दोलनमा यही निराशा छ । अस्तव्यस्त छ भने त्यसकारणले छ ।’ 

उनले महाधिवेशनले समाजवादी पार्टीको दस्ताबेज पारित गर्ने मात्र नभई आगामी दशकौंसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गरे ।