काठमाडौँ । लोक सेवा आयोग काठमाडौँले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विभिन्न सेवा तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विभिन्न सेवा तथा पदहरुको नतिजा प्रकाशन गरेका जनाएको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विभिन्न वि.नं. २०७९-८० (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरीएको आयोग कार्यालयले जनाएको छ ।
हेर्नुहोस् नतिजा :