स्वास्थ्य मन्त्री मेहताद्वारा वीर अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज वीर अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गरेकी छन् । अनुगमनपछि उनले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई...