२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पस प्रमुख कुशवाहाको हत्याबारे छानबिन गरी कारबाही गर्न त्रिविको माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

त्रिवि सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट हत्या भएको थियो ।

त्रिविले विज्ञप्ति जारी गर्दै शिक्षक एवम् शैक्षिक प्रशासकको दिनदहाडै गोली हानेर विभत्स हत्या हुनु अत्यन्तै दुःख र कारुणिक घटना भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राज्ञिक क्षेत्रको माध्यमबाट राष्ट्रसेवामा समर्पित सामुदायिक क्याम्पसका एक उत्कृष्ट शिक्षक एवम् शैक्षिक प्रशासकको दिनदहाडै गोली हानेर विभत्स हत्या हुनु अत्यन्तै दुःख र कारुणिक घटना हो । क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीउपर कडा कानुनी कारबाहीका लागि त्रिभुवन विश्वविद्यालय सरोकार पक्षहरूसँग अनुरोध गर्दछ ।’