३० करोड हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

३० करोड हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा


२९ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सर्लाहीको भरत ताल निर्माणमा ३० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, नगर भरत कुमार थापासहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस