२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई मेडिकल टुरिजमको हब बनाउन नेपाल मेडिसिटीको पहल 

अ+ अ-

काठमाडौँ । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न अस्पतालको अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन् ।  

भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन् ।  उनले अस्पतालको हेलिप्याड, आइसियु, अपरेशन थिएटर, डायलिसिस तथा ग्यास्ट्रो विभागको अवलोकन गरे ।  

विगत पाँच वर्षदेखि अस्पतालले विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको छ । यसबाट झण्डै दुई हजार मानिसहरूले उपचार सेवा प्राप्त गरेका छन् ।  

हालसम्म ३०४ जनाले मुटु सम्बन्धी उपचार तथा शल्यक्रिया गरेका छन् भने, १५४३ जनाले क्यान्सर सम्बन्धी र १४६ जनाले डाइलासिस् सेवा लिएका छन् ।  

अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरूको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गरेका छन् ।  

हजारौँ संख्यामा नेपालीहरू उपचारका लागि बिदेसिनुपर्ने बाध्यताको  विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरूलाई नै अन्तर्राष्ट्रिय स्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताए ।  

भ्रमणकै क्रममा अस्पतालले सहज रूपमा औषधी उपलब्ध हुनुपर्ने, औषधी निर्यातमा औषधी व्यवस्था विभागका झन्झटिला प्रक्रियालाई सहजिकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरूलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको छ ।  

प्रतिक्रिया दिनुहोस