खानेपानी मन्त्रीकै हस्तक्षेपले गिजोलेको आयोजना : धनुषाको प्रगति देशमै सबैभन्दा कमजोर !
काठमाडौँ । खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूले समग्रमा ७०.९० प्रतिशत औसत वित्तीय प्रगति हासिल गरेका छन् । तर, मन्त्री प्रदिप यादवको प्रभाव रहेको संघीय आयोजना,...