मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण
काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण...