रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा काँग्रेसको नाराबाजी, बैठक स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा काँग्रेसको नाराबाजी, बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।

काँग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस