समाज कल्याण परिषद्को उपाध्यक्षमा नन्दलाल माझी नियुक्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

समाज कल्याण परिषद्को उपाध्यक्षमा नन्दलाल माझी नियुक्त


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस