सबै दलका शीर्ष नेताहरूले संसदमा सम्बोधन गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सबै दलका शीर्ष नेताहरूले संसदमा सम्बोधन गर्ने


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताए।

तर, उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस