मन्त्रिपरिषद् बैठक बस्दै  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै 


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ  । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अपराह्न चार बजे बस्ने गरी बोलाएको छ ।

बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । 

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ । 

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस