काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बैठक दिउसो २ बजेका लागि बोलाइको भएपनि केही ढिलाइ गरी शुरु हुने भएको छ । अहिले मन्त्रीहरू आउने क्रम जारी छ ।
आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।