१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका विद्यालयमा ९ गतेबाट कक्षा सञ्चालन हुने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा सञ्चालन ९ वैशाखबाट सुरु गर्ने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै ७ वैशाखसम्म भर्ना अभियान, वार्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण र पाठ्यपुस्तक व्यवस्थापन तथा वितरण गर्नुपर्ने जनाएको छ ।

८ गते विद्यालयका चमेना गृह सञ्चालक तथा कुक अभिमुखीकरण तालिम र ९ गतेबाट कक्षा सञ्चालन हुनेछ । शैक्षिक क्यालेन्डर अनुसार हरेक महिनाको २७ गते प्रधानाध्यापक र शिक्षा विभागबीच नियमित बैठक राखिएको छ ।

१५ वैशाखमा रैथाने प्रजातिका खाद्यवस्तुमा आधारित दिवा खाजा प्रदर्शनी, २९, ३० र ३१ वैशाखमा शिक्षामा सीपअन्तर्गत महानगरस्तरीय ‘स्केचिङ एन्ड स्कल्पचर’ प्रदर्शनी हुनेछ ।

त्यस्तै जेठ २९ देखि ३२ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बुक फ्रि फ्राइडेसँग सम्बन्धित वृहत् शैक्षिक प्रदर्शनी हुनेछ ।

१२ असारमा स्रोत केन्द्रस्तरीय वक्तृत्वकला प्रतियोगिता, १४ गते महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । १७-२४ मा कक्षा ४-१० को प्रथम त्रैमासिक परीक्षा र २५-३१ गते वर्षे बिदा लगायतको तालिका शैक्षिक क्यालेन्डरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस