मंगलबार विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मंगलबार विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली काँग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस