पानीमा डुबेर युवकको निधन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पानीमा डुबेर युवकको निधन 


१५ चैत्र २०८०, बिहिबार


दैलेख । भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका-३ साल पानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । 

भैरबी-३ का वडा सदस्य कल्पना विकले भैरबी-३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा  पानीमा डुबेर ज्ञानबहादुरको निधनको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस