प्रेमिकालाई बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढे युवक
सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि उनको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। जिल्लाको गोडैता नगरपालिका–९...