मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवासँगै सरुवा पनि हुन सक्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवासँगै सरुवा पनि हुन सक्ने


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै एक जना सचिवमा बढुवा र केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली बढुवा 

Tags :
प्रतिक्रिया दिनुहोस