नेकपा एसले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उठाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उठाउने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । आगामी वैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ ।

सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

उनले भने, ‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’ ।

Tags :
प्रतिक्रिया दिनुहोस