फेसबुक र इन्स्टाग्राममा फेरि देखियो समस्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फेसबुक र इन्स्टाग्राममा फेरि देखियो समस्या


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । फेसबुक र इन्स्टाग्राममा फेरी समस्या आएको छ । केही दिन अघि मात्रै मेफेसबुक र इन्स्टाग्राममा लगइन नै नहुने समस्या आएको थियो । 

यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, सर्च नहुने समस्या देखा परेको गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस