२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने

अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल भारतमै हुने बताएको छ ।

भारतमा आमचुनावका कारण विभिन्न रिपोर्टहरूले आईपीएल संयुक्त अरब इमिरेट्स (युएई) मा जाने सम्भावित सुझाव दिएपछि बीसीसीआईको यस्तो स्पष्टीकरण आएको हो । बीसीसीआईका सचिव जय शाहले आईपीएलका सबै खेल भारतमै हुने बताएका क्रिकेटसम्बन्धी जानकारी दिने साइट क्रिकबजले जनाएको छ ।

भारतमा आमचुनावका कारण बीसीसीआईले अहिलेसम्म २१ वटा खेलको मात्र तालिका सार्वजनिक गरेको छ । भारतमा आउँदो अप्रिल १९ देखि जुन ४ सम्ममा सात वटा चरणमा गरी आमचुनाव हुँदैछ । आमचुनावको मिति घोषण भएसँगै बीसीसीआईले छिट्टै बाँकी खेलको तालिका सार्वजनिक गर्न सक्ने खबरमा उल्लेख छ ।

१७ औँ संस्करणको आईपीएल आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा गएको संस्करणको विजेता चेन्नई सुपर किङ्ग्स र रोलय च्यालेन्जर्स बेङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस