२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त

अ+ अ-

गोदार (धनुषा) । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुरप्रसाद साह नियुक्त भएका छन् ।

सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा.साहलाई उपकुलपतिमा नियुक्त गरेका छन् ।

स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा.साहको नाम एक नम्बरमा सिफारिस गरेका छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा.साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा रमेशप्रसाद सिंह(सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा.राजेन्द्रप्रसाद साह (पर्सा), डा.गौरीशङ्कर साह (सुनसरी), डा.विद्यानाथ यादव (सप्तरी), डा.रोहितप्रसाद यादव(रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा.सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस