इलाम-२ मा सुहाङ नेम्वाङले गरे औपचारिक दाबेदारी पेश « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

इलाम-२ मा सुहाङ नेम्वाङले गरे औपचारिक दाबेदारी पेश


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। इलाम-२ मा रिक्त प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम-२ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।

नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस