राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने
नवलपुर (नवलपरासी) । आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण...