२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल मलेशियासँग पराजित, एसिया कपमा छनोट हुन असफल

अ+ अ-

काठमाडौँ । नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ। यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।

शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो।

मलेशियाका लागि इल्शा हन्टरले अर्धशतक प्रहार गरिन्। उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्। त्यस्तै, महिरा इस्माइले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाइन्।

नेपालका लागि कविता जोशी र रुविना क्षेत्रीले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक(एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए।

मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए।

यो जितसँगै मलेसिया फाइनलको पुगेको छ। उपाधिका लागि आइतबार मलेसिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ।