काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् ।
विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।
अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।
सम्बन्धित समाचार : यस्तो छ ललिता निवास प्रकरणमा विशेष अदालतको फैसला
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा तत्कालीन मन्त्री जोशी र सचिव अधिकारीले पाए सफाइ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
सम्बन्धित समाचार : ६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर