२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना

अ+ अ-

काठमाडौँ । नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना भएको छ ।

अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रूपमा उद्घाटन गरेका छन् । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व। सहवीर थापाको स्मृतिमा उक्त युनिट स्थापना गरिएको हो ।

अन्कोलोजी युनिट सञ्चालन गर्न स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गरिएको छ । साथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले समेत सहयोग रकम प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले अस्पतालमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन् । उनले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरेका छन् ।