२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

अ+ अ-

काठमाडौँ । सहकारी विभागले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

२९ माघ सोमबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको सहकारी विभाग स्रोतले जानकारी दिएको छ । 

सहकारी ऐनको दफा १०४ मा विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गर्न सक्ने र मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ ।

सहकारी संस्थाले सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको पाइए संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको तथा भुक्तानी गर्न नसक्ने अवस्था भए सहकारी विभागको रजिस्ट्रारले समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस