यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार  « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार 


२९ माघ २०८०, सोमबार


काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो । 

लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । 

स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो । दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको । 

Tags :
प्रतिक्रिया दिनुहोस