क्यानडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट


२७ माघ २०८०, शनिबार


काठमाडौँ । क्यानडाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।क्यानडाविरुद्ध जितका लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं ओभरको पाचौं बलमा आशिफ शेखलाई गुमाएको हो।

आशिफ शेख क्यानडाका इशरज्वत सोहीको बलमा क्याच आउट भएका हुन्। १६ बल खेलेका आशिफले १ चौका प्रहार गरी १० रन बनाए। उनको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस