कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले आज एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका पाँचौं तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम कर्णाली प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

11-1707182461.jpg

Tags :
प्रतिक्रिया दिनुहोस