प्रि-ओपन सेसनमा नेप्से ५.२६ अंकले बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रि-ओपन सेसनमा नेप्से ५.२६ अंकले बढ्यो


१८ माघ २०८०, बिहिबार


काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेको छ । यससँगै सूचक २१०३.५ विन्दुमा आएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २४ वटा कारोबार भएको हो। जसअनुसार १७ कम्पनीको मूल्य बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस