गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले दियो ठक्कर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले दियो ठक्कर


१४ माघ २०८०, आइतबार


काठमाडौँ । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । गायिका रिमाल सकुशल छिन् । 

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले ठक्कर दिएको उनले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् । 

उनले लमहीमा आज हुने भनिएको कार्यक्रम भोलि हुने पनि जानकारी गराइकी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस