सरकाले जापानसँग ३१ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकाले जापानसँग ३१ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने


९ माघ २०८०, मंगलबार


काठमाडौँ । सरकारले जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले कोटेश्वर चोक सुधारका लागि सो सहुलियतपूर्ण ऋण लिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस