संसदीय समितिमा मन्त्री किराँतीले भने-अब त्रिभुवन विमानस्थलले मात्र धान्दैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदीय समितिमा मन्त्री किराँतीले भने-अब त्रिभुवन विमानस्थलले मात्र धान्दैन


९ माघ २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताएका छन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताएका हुन्।

उनले भने, पोखरा र भैरहवा विमानस्थल विकल्प हैन, एउटा अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ। राजनीति दबाबमा विमानस्थल बनाउन हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस