सर्‍यो ईपीएस कोरियाको भाषा परीक्षाको मिति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्‍यो ईपीएस कोरियाको भाषा परीक्षाको मिति


२ माघ २०८०, मंगलबार


काठमाडौँ । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो ।

अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी चारमा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस