घट्यो पेट्रोल र डिजेलको मूल्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घट्यो पेट्रोल र डिजेलको मूल्य


१ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौँमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।

सूचीः

Tags :
प्रतिक्रिया दिनुहोस