पार्किङबाट हराएको पेट्रोल ट्यांकर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी
काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्यांकर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार...