सुरु भयो काठमाडौँ महानगरको नगरसभा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुरु भयो काठमाडौँ महानगरको नगरसभा


२९ पुस २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।

महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस