टीकापुर नगरसभा सम्पन्न, १ अर्ब ३ करोड ६७ लाख ३७ हजार १ सय रुपैयाँको बजेट सर्वसम्मत पारित
टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ६७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख...