२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाका २१ सांसदले २१ आयोजनामा पैदल यात्रा गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरूमा पैदल यात्रा गर्ने भएका छन् । यो घोषणा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा सभापति रवि लामिछानेले गरेका हुन् । 

 पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उनले २१ जना सांसदको भागमा एउटा-एउटा आयोजना दिइने र ती अधुरो हुनुको कारण खोजेर सरकारलाई समाधान पत्र सरकारलाई बुझाउने बताए । 

‘लामो समयदेखि नबनेका आयोजनाहरुको एउटा होइन्, २१ वटा आयोजनाहरूमा पैदल यात्रा सुरुवात गर्ने छौँ । २१ जना सांसदको भागमा एउटा-एउटा आयोजना दिएर दबाब यात्रा गरेर समाधानसहित ज्ञापन पत्र होइन, समाधान पत्र सरकारलाई दिएर त्यो नबनेसम्म खबरदारी गर्ने, मिसन ८० को बारेमा आज म सार्वजनिक गर्न पाउँदा गौरव अनुभव गरेको छु,’ उनले भने । 

देशमा एउटा बाटो बन्न एउटा पुस्ताले कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सबैको साथ हुने हो भने सदनलाई जनताको सदन बनाउने उनले बताए । रास्वपा गठनदेखि नै प्रदेश सभा सम्बन्धी व्यवस्थाबारे विमति राख्दै आएका लामिछानेले शनिबार पनि त्यसबारे भन्न छुटाएनन् । प्रदेश सभा मुलुकलाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ भएको भन्दै उनले प्रदेशको यो संरचना व्यवस्थाको लागि सबैभन्दा बढी चुनौती भएको आरोप लगाए । 

उनले भने, ‘प्रदेश सभा नेपाललाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ कसले बनायो उनीहरुलाई हाम्रो प्रश्न हो । त्यस कारण प्रदेशप्रति गम्भीर रुपमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रदेशको यो संरचना र यही तरिकाको कानुन नबन्ने हो भने व्यवस्थाको लागि यो सबैभन्दा बढी चुनौती हुन्छ । हाम्रो मिसन चौरासी भनेको योग्य मानिसलाई खोज्ने र योग्यता अनुसारको काम दिने नै हो ।’ मिसन ८४ आफूहरूको मात्रै नभएर सुशासन चाहने सबैको भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस