देउवासँग सिट बाँडफाँडमा सहमति नभएपछि बाहिरिए शेखर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवासँग सिट बाँडफाँडमा सहमति नभएपछि बाहिरिए शेखर


२२ पुस २०८०, आइतबार


काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवासँग सिट बाँडफाँडमा सहमति नभएपछि डा. शेखर कोइराला बाहिरिए छन् । 

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा विवाद भएपछि शेखर कोइराला बैठक छाडेर निस्किएका हुन् ।

उम्मेदवार चयन गर्न सानेपामा जारी काँग्रेस संसदीय बोर्डको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले चार सिट दिन नमानेपछि कोइराला बाहिरिएका बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस