काँग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो


२१ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस