सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन्। सशस्त्र प्रहरीका अनुसार उनी जेठ ३ गते (मे १७) बिहान १० बजेर...