एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफलका एजेन्डा तय भएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस