प्राधिकरणको सञ्चालक समिति सदस्यमा रतनबहादुर ऐर  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्राधिकरणको सञ्चालक समिति सदस्यमा रतनबहादुर ऐर 


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐरलाई नियुक्त गरिएको छ ।

सोमबार बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको बैठकले ऐरलाई ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।

विद्युत् क्षेत्रमा विशेषता हासिल गरेका अमरगढी नगरपालिका-४ डडेल्धुराका ऐरलाई गैर सरकारी व्यक्तिहरूमध्येबाट नियुक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस