पूर्व सचिव बिन्द्रा हाडा भट्टराई ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त
काठमाडौँ । पूर्व सचिव एवं पूर्व आयुक्त बिन्द्रा हाडा भट्टराई ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्य (स्वतन्त्र सञ्चालक) मा नियुक्त भएकी छिन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले...