२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा महानगरभित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्रा सहभागी भएका छन् । जसअन्तर्गत भलिबल ८ सय जना, कवड्डी ८ सय जना, तेक्वान्दो ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरू दशरथ रङ्गशालामा, कराँते र उसु खेल रङ्गशालाको कभर्ड हलमा खेलाइने छन् ।
त्यस्तै, छात्रछात्रा कवड्डी र छात्रा भलिबल खेल कन्या मन्दिर माध्यमिक, न्योखा, क्षेत्रपाटीमा खेलाइने छन् ।

त्यसैगरि, पुरुष भलिबल खेल कन्या विद्याश्रम मावि डिल्लीबजारमा तथा तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा खेलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस